NP EN

शुभकामना

Bohara Ganga Bahadur

छिट्टै सञ्चो भएको हेर्न पाउँ।।।काम मा फर्के को पहिलो दिन देखि नै भ्रष्टचारी नयाँ पुराना फाइल खोली कारवाही होस्।।सु शासन को थालनि होस्,,,विकास तीव्र गति का साथ अगाडी बढोस्।।।कामना

सुशीला पराजुली पौडेल

सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्दछु ।कम्रेड देस र जनता लाई हजुर को आबस्यकता छ ।

घनश्याम सिबेदी

सम्माननीय प्रधानमंत्री ज्यूको स्वास्थ्य लाभको कामना !!

Mohan oli

सम्माननीय प्रधान मन्त्री ज्यू स्वास्थ्य लाभको कामना ।तपाईं देशलाई चाइने मान्छे हो ।

yam prasad poudel

सम्माननिय प्रधानमन्त्री ज्यु सुस्वाथ्य एव दीर्घ आयुको हार्दिक सुभकामना.. यहाले गर्नु भएको को मिर्गौला प्रत्यारोपण सफल रहोस...🌹🌹🌹🌹🌹🌹🌹